site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्बिरमा महाशिवरात्रि पर्व  

काठमाडौं । आज महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदै छ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको ठूलो संख्यामा उपस्थिति रहेको छ । 

आज नदीमा स्नान गरी शुद्ध भएर बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको घुइँचो छ । आज बिहानैबाट भक्तजन पशुपतिनाथको पूजा गर्न लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रासत्रमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायत ग्रन्थमा उल्लेख छ । 

7M5A86531676702148.jpg

7M5A86691676702147.jpg

7M5A86481676702146.jpg

7M5A86571676702146.jpg

7M5A86941676702145.jpg

7M5A86751676702145.jpg

7M5A87111676702143.jpg

7M5A87431676702143.jpg

7M5A87621676702142.jpg

7M5A87691676702142.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro