site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो । 

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एक्सनप्रधान सिनेमालाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र फागुन १९ गते रिलिज हुनेछ ।  

अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC