site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेड लिग कपको फाइनलनजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानचेस्टर युनाइटेडले बुधबार इंग्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा नटिङघम फरेस्टमाथि ३–० को सहज जितसहित फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

नटिङघमको मैदान सिटी ग्राउन्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोेर्ड, ह्वाउट वेगहर्सट र ब्रुनो फर्नान्डेजले समान एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको छैटौँ मिनेटमा रासफोर्डले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ४५औँ मिनेटमा वेगहर्सटले युनाइटेडको अग्रता दोब्बर बनाए । खेल सकिन एक मिनेट बाँकी हुँदा फर्नान्डेसले युनाइटेडका लागि तेस्रो गोल गरेपछि पाहुना टिमले ३–० को जित हासिल गर्‍यो ।

युनाइटेड सन् २०१७ पछि क्लबको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । युनाइटेड २०१८ मा एफए कपको फाइनलमा प्रवेश गरे पनि उपाधि जित्न असफल भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC