site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा उपनिर्वाचन : एमाले र कांग्रेससँगै नागरिक उन्मुक्तिले पनि दियो उमेदवारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी परेको छ । 

लुम्बिनी प्रदेशअन्तर्गत रिक्त एक पदका लागि हुन लागेको निर्वाचनमा तीनजनाको उमेदवारी दर्ता भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा (एमाले)बाट उमेदवारी कुमार दसौदीले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट माधवप्रसाद आचार्यले उमेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पनि उमेदवारी दर्ता गराएको छ । उसका राजेन्द्रवीर रायले उमेदवारी दिएका छन् ।

Global Ime bank

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बन्नका लागि राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !