site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
शाहरूख र दीपिका अभिनीत ‘पठान’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड सिनेमा ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ । शाहरूख खान र दीपिका पादुकोण अभिनीत सिनेमा ‘पठान’ को ट्रेलर आज सार्वजनिक भएको हो । 

यशराज फिल्म्सको युट्युब च्यानलमा सिनेमाको ट्रेलर हेर्न सकिन्छ । सार्वजनिक ट्रेलरमा भरपूर एक्सनका दृश्य समावेश छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘पठान’मा शाहरूख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरूख र दीपिका सैनिकको भूमिकामा छन् । जोन एन्टागोनिष्टको भूमिकामा छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC