site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘अगस्त्य’ निर्देशन गर्दै सौरभ 
Sarbottam CementSarbottam Cement

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । 

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने चलचित्र सस्पेन्स थ्रिलर जानरामा निर्माण हुन लागेको हो । 
डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र प्रकाश मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । चलचित्रको दुवै पार्टको लेखन समेत निर्देशक सौरभ आफैंले गरेका हुन् । 

राजेश श्रेष्ठको छायांकन रहने चलचित्र वैशाखबाट सुटिङमा जाने निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC