site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ओलीले लैनचौरमा टेबलटेनिस खेले, जुम्बा नृत्य गरे ! (फोटो/भिडियो)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार काठमाडौंमा टेबलटेनिस खेलेका छन् । जुम्बा नृत्य समेत गरेका छन् ।

उनले काठमाडौंको लैनचौर पुगेर टेबलटेनिस खेलेका हुन् । त्यसपछि नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी प्रमुख प्रशिक्षक सन्जु महर्जनको आग्रहमा त्यहीँ जुम्बा नृत्य गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १४औँ स्थापना दिवसको कार्यक्रममा ओलीले टेबलटेनिस खेल्नुका साथै जुम्बा नृत्य गरेका हुन् । प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित भएका उनले खेलाडीहरूलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा खेलाडीले विभिन्न कौशल प्रदर्शन गरेका थिए ।

थप तस्बिर हेर्नोस्–

kp oli (18)1672572689.jpg

kp oli (17)1672572687.jpg

kp oli (16)1672572686.jpg

kp oli (15)1672572685.jpg

kp oli (14)1672572684.jpg

kp oli (13)1672572683.jpg

kp oli (12)1672572682.jpg

kp oli (11)1672572681.jpg

kp oli (10)1672572680.jpg

kp oli (9)1672572679.jpg

kp oli (8)1672572678.jpg

kp oli (7)1672572677.jpg

kp oli (5)1672572676.jpg

kp oli (6)1672572676.jpg

kp oli (4)1672572674.jpg

kp oli (2)1672572672.jpg

kp oli (3)1672572672.jpg

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्