site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीको राजधानी बुटवलबाट नसार्न निर्वाचित चार प्रदेशसभा सदस्यको आग्रह
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित चार प्रदेशसभा सदस्यले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न खोजिएको प्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभाबाट लुम्बिनीको स्थायी राजधानी दाङ कायम भइसकेको छ । त्यहाँ भौतिक संरचना निर्माण गरी राजधानी स्थापित गर्ने निर्णय गरिएको थियो । अहिले कुनै संरचना नबनाई बुटवलबाट राजधानी सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

सो विषय केही दिनमै गठन हुने प्रदेशसभा र प्रदेश सरकारले टुंगो लगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय