site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गोल्डेन ओकले ६ सहरमा 'कमेडी यात्रा' गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  गोल्डेन ओकले कमेडी यात्रालाई निरन्तरता दिने भएको छ ।

गोल्डेन ओकले देशका विभिन्न सहरमा कमेडी प्रस्तुति दिँदै छ । जसअनुसार मंसिर १५ गते गाइघाटमा, मंसिर १६ गते  मलंगवामा, मंसिर १७ गते वीरगञ्जमा, मंसिर १८ गते चन्द्रपुरमा, मंसिर १९ गते टाँडीमा र  मंसिर २० गते नारायणगढमा कमेडी यात्रा गरिँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस यात्रामा कमेडियन जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालसहितका कलाकार हुनेछन् ।

 

Global Ime bank

गोल्डेन ओकले साउन महिनाको कमेडी यात्रामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सम्पन्न गरेको  थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC