काठमाडौं । नेपाली कथानक चलचित्र ‘हरि’ युट्युबमा रिलिज भएको छ । सररियालिजममा आधारित चलचित्र युट्युबमा रिलिज गरिएको हो ।
चलचित्रको मुख्य भूमिकामा विपीन कार्की छन् । राम्रो समीक्षा पाएको चलचित्र ‘हरि’लाई सफल केसी र प्रतिक गुरुङले निर्देशन गरेका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com