site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई उछिन्दै पुनः राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १०  लाख ५९ हजार ३२३ मत पाएको छ । 

चौथो स्थानमा रहेको माओवादी केन्द्रको पक्षमा बिहान ७ बजेसम्म १० लाख ५२ हजार ७८८ मत खसेकाे छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !