site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘दराज ११ः११’ मा २० प्रतिशत छुट
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा दुई हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्ने कम्पनीले जनाएको छ । यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि लागु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu