site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईएमईको राफ्ट इलेक्ट्रिक स्कुटर १०० भन्दा बढी बिक्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस स्कुटको उचित मूल्य, धेरै राम्रो किमी दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा लोकप्रिय भएको कम्पनीले दाबी गरेको छ ।

फायरप्रूफ ब्याट्री, रिभर्स गियर, हाइट एडजस्टेबल शोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी जस्ता सुविधाहरू रहेका छन् ।

Royal Enfield Island Ad

यस्तै, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

राफ्ट स्कुटरको मूल्य १ लाख ९९ हजार हो । राफ्टले एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिन्छ । आईएमई इलेक्ट्रिकको नेपालमा १० भन्दा बढी डिलर छन् ।

आईएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आईएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आइरहेको छ । निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro