राजनीति
![एमालेको घोषणापत्र : महिनावारी हुने उमेरका महिलालाई वार्षिक १५ सय रुपैयाँ प्याड खर्च](https://12khari.top/uploads/posts/313546683_1335090983930455_7591151630241252481_n1667292046.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेकपा (एमाले)ले महिनावारी हुने उमेरका महिलालाई वार्षिक १५ सय रुपैयाँ भत्ता उपलब्ध गराइने जनाएको छ । मंगलबार सार्वजनिक एमालेको आसन्न निर्वाचनलक्षित घोषणापत्रमा यस्तो उल्लेख छ ।
घोषणापत्रमा राखिएका ‘२० ग्यारेन्टी’अन्तर्गतको १७औँ बुँदामा महिनावारी हुने उमेर समूहका सबै महिलालाई गुणस्तरयि स्यानिटरी प्याड तथा अरू वैकल्पिक साधन खरिद गर्न सो रकम उपलब्ध गराउने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ २३:५०
प्रतिक्रिया दिनुहोस्