राजनीति
![एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)](https://12khari.top/uploads/posts/Ekikrit Samajbadi1667127216.jpg)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पार्टीका महासचिव डा. बेदुराम भुसालसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रको मूल नारा “राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रुपान्तरण समृद्धिको आधार” रहेको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १३:१२
प्रतिक्रिया दिनुहोस्