site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
चन्द्रौटाको हाट बजारमा खसी, बोका र बाख्रा (तस्बिरहरू)
Siddhartha BankSiddhartha Bank

कपिलवस्तु । कपिलबस्तुको चन्द्रौटाको हाट बजारमा हरेक मंगलबार खसी, बोका र बाख्रा खरिदबिक्री हुने गरेको छ । कपिलवस्तुको शिबराज नगरपालिका ५ चन्द्रौटामा हरेक मंगलबार खसी, बोका र बाख्राको खरिदबिक्रीका लागि हाट बजार लाग्ने गरेको छ ।

अरु बेलाको मंगलबार एक सयदेखि दुई सयका हाराहारीमा खसी, बोका र बाख्रा खरिदबिक्री हुने गरे पनि चाडपर्वका बेला भने अत्यधिक रूपमा खसी, बोका र बाख्रा खरिदबिक्री हुने गरेको खसीबोका व्यापारी गुठे कुरेसी बताउँछन् । हरेक मंगलबार लाग्ने हाट बजारमा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके जिल्लाबाट खसी बोका र बाख्रा खरिदबिक्रीका लागि ल्याइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चन्द्रौटाको हाट बजारमा दाङ, बुटवल, नारायणघाट, पोखरा, काठमाडौंलगायत ठाउँबाट खसी, बोका र बाख्रा खरिदका लागि व्यापारीहरु आउने गरेको स्थानीय मनिष यादवले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार चोरीपैठारी गरी भारतबाट समेत खसी, बोका र बाख्रा ल्याइँदा आफ्ना उत्पादनले खरिदबिक्रीमा भाउ नपाउने हो कि भन्ने चिन्ता लाग्ने गरेको उनको भनाइ छ । चौरीपैठारीबाट खसी, बोका ल्याएको थाहा पाउँदा पनि प्रशासन भने मौन रहेको उनको गुनासो छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय