site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वर्षाका कारण दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल अवरुद्ध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज (सोमबार) दिउँसो ०१ः४५ बजेदेखि सुरु हुने भनिएको दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण अवरुद्ध बनेको छ  । 

होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरे पनि वर्षा भएपछि खेल सुरु हुन सकेको छैन । समूह–२ मा रहेका दुवै टिमको सुपर–१२ मा यो पहिलो खेल हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यी दुई टिम दोस्रोपटक ट्वान्टी–२० विश्वकपमा खेल्न लागेका हुन् । यसअघि सन् २०१२ मा भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेमाथि १० विकेटको सहज जित निकालेको थियो । 

आजै भएको पहिलो खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई नौ रनले पराजित गरेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय