site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
महानगरले हटायो तिहारका लागि सजाइएको फूलमाला
तस्बिरहरू : सुनील प्रधान/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला हटाइएको हो ।

पसलमाथि र अगाडिपट्टि सिँगार्न राखिएका फूलमाला महानगरको नगर प्रहरीको टोलीले हटाएको हो ।

Dabur Nepal
NIC Asia

महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ । व्यापारीले फुटपाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।

n31666497226.jpg

n21666497226.jpg

n41666497225.jpg

n51666497225.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro