site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता विराटनगर आउँदै
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता आज विराटनगर आउँदै छन् । प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता विराटनगर आउने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवासहित शीर्ष नेताले स्थानीय मनास्लु होटलमा आयोजना हुने कार्यकर्ता प्रशिक्षणमा गठबन्धनको महत्व, प्रभाव र आवश्यकता तथा चुनावी रणनीतिको विषयमा जानकारी गराउने छन् । 

नेपाली कांग्रेसका प्रदेश नं. १ का सभापति उद्धव थापाले प्रधानमन्त्री र शीर्ष नेता आजै फर्किने जानकारी दिए । गठबन्धनले जनकपुरया पनि संयुक्त कार्यक्रम आयोजना गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu