site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
बूढानीलकण्ठमा डेंगी नियन्त्रणका लागि स्यानिटाइज (तस्बिरहरू)

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० मा डेंगी, कोरोना संक्रमणलगायत रोग नियन्त्रणका लागि स्यानिटाइज गरिँदै छ । पछिल्लो समय डेंगीको अवस्था भयावह बन्दै गएको भन्दै नियन्त्रणका लागि औषधि छर्किइएको हो ।

बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले डेंगी नियन्त्रणका लागि आफ्नो वडाका चोक, गल्लीलगायत स्थानमा हाइपो क्लोराइड, सोडियम क्लोरिङ औषधि छर्किइएको बताए ।

गएको असोज ३० गतेदेखि स्यानिटाइज गर्ने अभियान सुरु गरिएको स्थानीय विमल घिमिरे बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप तस्बिर हेर्नोस्–

Ausadhi Chharkidai  (11)1666256037.jpg

Ausadhi Chharkidai  (9)1666256036.jpg

Ausadhi Chharkidai  (10)1666256036.jpg

Ausadhi Chharkidai  (7)1666256035.jpg

Ausadhi Chharkidai  (6)1666256034.jpg

Ausadhi Chharkidai  (5)1666256033.jpg

Ausadhi Chharkidai  (3)1666256032.jpg

Ausadhi Chharkidai  (4)1666256032.jpg

Ausadhi Chharkidai  (1)1666256029.jpg

Ausadhi Chharkidai  (2)1666256029.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्