अर्थ व्यवसाय
काठमाडौं । भिभोको भी २५ सिरिजले नेपालीको मन जित्न सफल भएको भिभो नेपालले दाबी गरेकाे छ ।
बढ्दो जागरूकता र आफ्नो पहिचान बनाउने दृढताको साथ युवा पुस्ताहरू यो सिरिज लोकप्रिय बनेका कम्पनीले जनाएको छ ।
भिभिले प्रदर्शन, गति, स्टोरेज, डिजाइन र मूल्य जस्ता सबै पक्षहरूलाई मध्यनजर गरी नवीनतम टेक्नोलोजीका साथ स्मार्ट फोनहरू सार्वजनिक गर्दै आइरहेको छ ।
भी सिरिजका स्मार्टफोनहरू– भी२५ फाइभजी र भी२५ई ले सबैलाई उछिन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्