site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
समीट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई लघुवित्त एकापसमा गाभ्ने/गाभिने समझदारीपत्रमा बुधबार (हिजो) हस्ताक्षर भएसँगै आजदेखि सेयर कारोबार बन्द गरिएको हो । यी दुई लघुवित्त एकापसमा गाभिएपछि चुक्तापुँजी एक अर्ब आठ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

हाल समीटको चुक्तापुँजी ४९ करोड ४० लाख रुपैयाँ छ । नेसनल माइक्रोफाइनान्सको ५८ करोड ६६ लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय