site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस्ता छन् ‘लगानी प्रवर्द्धन दशक’ घोषणा गर्न महासंघको सुझाव
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिएको छ । अध्यक्ष चन्द्र ढकालले आगामी वर्षको बजेटका लागि सुझाव सीमिततासँगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न ‘लगानी प्रवर्द्धन दशक’का रूपमा आगामी वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

देशको क्रेडिट रेटिंग गर्ने सम्पन्न गर्ने नीति तथा कार्यक्रममा घोषणा भएको भन्दै नीतिगत सुधार गर्नुपर्ने पनि सुझाव दिइएको छ । सम्भावित लगानीकर्तालाई भिसा शुल्क नलाग्ने गरी कम्तीमा तीन वर्षका लागि बहुवर्षीय भिसा उपलब्ध गराउनु पर्ने पनि माग छ ।

Dabur Nepal
NIC Asia

यस्तो छ अध्यक्ष ढकालबाट प्रस्तुत सुझाव  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro