site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्त संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र रकमको व्यवस्था गर्नुपर्ने माग गरिएको उनले जानकारी दिए ।

संघर्ष समितिले समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने समेत जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय