site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाले दिए स्वतन्त्र उमेदवारी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ मा स्वतन्त्र उमेदवारी दिएका छन् ।

उनले यसअघि गठबन्धनको टिकटमा दाबी गरेका थिए । तर उक्त क्षेत्र माओवादीको भागमा परेकाले उनले स्वतन्त्र उमेदवारी दिएका हुन् ।

Agni Group
NIC Asia

कोइरालाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरका लागि मनोनयन दर्ता गरेका थिए तर अन्तिम समयमा महानगरपालिकामा कांग्रेस र माओवादीबीच भएको गठबन्धनका कारण फिर्ता लिनुपरेको थियो ।

अहिले कोइराला प्रतिनिधिसभाको निर्वाचनमा टिकटका आकांक्षी थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu