site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवन–३ कांग्रेसले नपाएपछि स्वतन्त्र उमेदवारी दिने तयारीमा दिनेश कोइराला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले आफू स्वतन्त्र उमेदवारी दिने तयारीमा रहेको बताए । 

बाह्रखरीसँग संक्षिप्त प्रतिकृया दिँदै उनले आफू स्वतन्त्र उठ्ने सोचमा रहेको र साथीहरुसँग सरसल्लाह गरिरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“म अहिले स्वतन्त्र उठ्ने बारे सोचिरहेको छु । साथीहरुसँग छलफल गर्दैछु,” उनले भने । 

चितवन ३ मा कांग्रेसले टिकट पाउनुपर्ने माग थियो । अझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ बाट चुनाव लड्ने भएपश्चात् कांग्रेसले टिकट पाउनुपर्ने माग अझ चर्को रुपमा उठेको थियो । 

Global Ime bank

तर, टिकट नपाएपछि कोइराला स्वतन्त्र उमेदवार बन्ने तयारीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement