राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभामा सिट दिने भएको छ ।
मधेस प्रदेशभित्रै ८ प्रतिनिधिसभा र १६ प्रदेशसभाको सिट लिनेगरी सहमति भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उनका अनुसार शीर्ष नेता सहमति भएका निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९ १९:४२
प्रतिक्रिया दिनुहोस्