site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थाइल्यान्डमा एक पूर्वप्रहरीले गोली चलाउँदा २२ बालबालिकासहित ३४ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा एक पूर्वप्रहरी अधिकारीले अन्धाधुन्ध बन्दुक चलाउँदा २२ बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ । 

बन्दुकधारीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । साथै उनले श्रीमती र बच्चाको पनि हत्या गरेका छन् । 

Agni Group

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चाओ ओचाले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । 

आक्रमण गर्ने पूर्वप्रहरी अधिकारीलाई गएको वर्ष लागुपदार्थको केसमा बर्खास्त गरिएको बीबीसीले जनाएको छ । 

Global Ime bank

थाइल्यान्डमा धेरै जनामाथि एकैपटक गोली आक्रमणका घटना कमै हुन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC