site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, एक दर्जन पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सीएमसी)मा तोडफोड भएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको गएराति क्रममा अस्पतालमा मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले आज अस्पतालमा तोडफोड गरेका हुन् ।

उनीहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मै गएर तोडफोड गरेको अस्पतालले जनाएको छ । तोडफोडबाट झ्यालको सिसा, ढोकासहितका सामग्रीमा क्षति पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले भने अस्पताल परिसर शान्त छ । सम्भावित दुर्दघटना हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ ।

तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro