site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखर समूहको दबाबपछि कांग्रेसको बन्दसूचीमा परिवर्तन हुने !
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा 'परिवर्तन हुने' भएको छ ।

मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले जानकारी दिए । 

Agni Group
NIC Asia

"समानुपातिक सूची केही परिवर्तन हुन्छ । हामी आज छलफल गर्‍यौँ । आज रातभरि नेताहरूले गृहकार्य गर्ने र भोलि बिहानैदेखि बैठक बसेर सूची टुंगो लगाउने सहमति भएको छ," उनले भने ।

कांग्रेसमा शेखर कोइराला समूहले निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा असन्तुष्टि जनाइरहेको छ । सभापति शेरबहादुर देउवाले बन्दसूचीमा एक्लौटी गरेको शेखर पक्षको आरोप छ । शेखर पक्षले आफूहरूलाई सम्मानजनक भाग दिनुपर्ने माग गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय