देश
काठमाडौं । लामो तथा छोटो दूरीका यातायातका साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्छ ।
दसैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ ०९:२७
प्रतिक्रिया दिनुहोस्