राजनीति
काठमाडौं । नागरिताविहीन संघर्ष समितिले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनीहरूले आज माइतीघरमा गएर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले राष्ट्रपतिविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए । साथै राष्ट्रपतिविरुद्ध नाराबाजी पनि गरेका थिए ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ २०:०३
प्रतिक्रिया दिनुहोस्