site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिटलाई खारेज गरिदिएको छ ।

न्यायाधीश अनिलकुमार सिंहाको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि रिट नै खारेज गरिदिएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संघीय संसद्को दुवै सदनबाट दोस्रोपटक पारित भई पेस भएको विधेयक प्रमाणीकरण नगर्न आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका थिए । 

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय पनि सकिसकेको छ ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro