site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अरुण काबेलीले गर्‍यो लाभांश घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गर्ने गरेको छ । 

कम्पनीले कर प्रयोजनबाहेक उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । तर, सेयरधनीहरूले करबापतको रकम भने तिर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ । नगद लाभांश कर प्रयोजनका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृति र कम्पनीको आगामी १२ औँ वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !