site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जबराविरुद्ध महाअभियोग : यस्तो छ प्रतिवेदनमा एमाले र लोसपाको फरक मत (पूर्णपाठ)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट फरक मत राखिएको छ । एमाले र लोसपाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले फरक मत राखेका हुन् ।

आफूहरूले आठबुँदे फरक मत राखेको एमाले उपाध्यक्ष समेत रहेका समिति सदस्य विष्णु पौडेलले जानकारी दिए ।

समितिले शनिबार बेलुका प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

११ सदस्यीय समितिमा सत्ता गठबन्धनका तर्फबाट ६, एमालेका चार र लोसपाका एक सांसद सदस्य छन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा पर्‍यो । महाअभियोगसम्बन्धी आरोपका विषयमा छानबिन गर्न प्रक्रियाबमोजिम प्रतिनिधिसभाबाट समिति गठन गरिएको थियो । सोही समितिले जबरा, उनले आफ्नो बयानका क्रममा नाम उल्लेख गरेकालगायत व्यक्तिसित सोधपुछपछि प्रतिवेदन तयार पारिएको हो ।

Royal Enfield Island Ad

फरक मतको पूर्णपाठ पढ्नोस्–

306909200_495692388667271_4976875749458228000_n1663428983.jpg

306900015_624390206024007_714189810821479411_n1663429096.jpg

307562162_463205305850836_7713399081844452208_n1663429134.jpg

307339751_617123796784941_7586313449659335030_n1663429155.jpg

307022653_626472015662646_5583551478106363244_n1663429354.jpg

307000862_633707778385557_3111138054387753537_n1663429174.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro