site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन् । सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायब उरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । 
 
नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu