site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निजामति कर्मचारी युनियनले उठाएका माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निजामति कर्मचारी युनियन लगायतले उठाएका माग सम्बोधन गरिने बताएका छन्।

आइतबार नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा आयोजित ‘कर्मचारी’ नामक पुस्तक विमोचन तथा शुभकामना आद्रानप्रदान समारोहको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

Agni Group
NIC Asia

उनले कर्मचारीले पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै निजामति सेवालाई संघीय ढाँचा अनुरुप व्यवस्थित गर्दै नागरिकमैत्री बनाउने आश्वासन दिएकाछन् ।

सो अवसरमा बोल्दै संङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कर्मचारीहरुले राखको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र सहमति गरी संघीय निजामति सेवा ऐन जारी गरिने बताए ।

Global Ime bank

स्थापना दिवसको अवसरमा देशभर हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, सन्देशमुलक होडिङबोर्ड राख्ने र अस्पातल तथा वद्धाश्रमहरुमा फलफुल वितरण गरी मनाइएको कर्मचारी युनियनका सचिव प्रकाश भट्टाराई जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu