site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट उमेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय समिति बैठकले गगन थापाको नाम प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

कास्की क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भए पनि उनले आफू काठमाडौं ४ बाटै उमेदवार बन्ने स्पष्ट पारेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement