राजनीति
धनगढी । कैलाली क्षेत्र नम्बर ५ ‘ख’को नेपाली कांग्रेसको प्रदेश समितिले प्रदेश सभा संसद्का लागि समानुपनतिक र प्रत्यक्ष गरी ४२ जनाको नाम सिफारिस गरेको छ । आगामी संसदीय निर्वाचनका लागि कैलाली ५ को ‘ख’ प्रदेश सभाका लागि एक महिलासहित ११ जानले प्रत्यक्षमा उमेदवारीका लागि आवेदन दिएका छन् । समानुपातिकका लागि १० जना महिला र २१ पुरुष गरी ३१ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
सोमबार बसेको प्रदेश ‘ख’ कार्यसमितिको छलफलमा ४२ जनाले आकांक्षीले फारम भरेको प्रदेश ‘ख’ कार्यसमिति सभापति केशव जोशीले जानकारी दिएका छन् । उनीहरूमध्ये केही प्रत्यक्ष केही समानुपातिकमा र केहीले दुबैमा दाबी गरेको जोशीले बताए ।
सिफारिस भएकाको नामावली:
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ ०६:२४
प्रतिक्रिया दिनुहोस्