काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा पेस गर्न अल्टिमेटम दिएको छ ।
महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै सो अल्टिमेटम दिएको हो ।
पछिल्लो समय काठमाडौं महानगरपालिका अवैध संरचना भत्काउन सक्रिय छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com