site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाईट २०७८’ बम्पर विजेताको नाम घोषणा गरेको छ ।

बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७० भएका काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई २० जितेका छन् । 

कम्पनीले दसैँ, तिहारको उपलक्ष्यमा ल्याएका अफरमा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा तीन लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा योजना रहेको थियो । 

Global Ime bank

साथै, सडक कर, स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट रहेको थियो । यो अफर २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement