site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुर र ललितपुरमा दुईजना मृत फेला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कञ्चनपुर र ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बडुवाल टोल बस्ने खेमराज भट्टकी दुई वर्षीया छोरी मानसी भट्ट घर नजिकैको नहरमा र मृत अवस्थामा फेला परेकी छन् । बिहीबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका–१६ सोठ मन्दिर मंगलबजारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !