site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बसेको हो ।

बैठकमा समसामयिक घटनाक्रमबारे छलफल गरिने जनाइएको छ । नेताहरूको चीन भ्रमण र पार्टी गतिविधिको ‘रिपोर्टिङ’ पनि हुने रास्वपाले जनाएको छ ।

बैठकमा राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशनसँग सम्बन्धित गतिविधिबारे पनि छलफल गर्ने एजेन्डा तय छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro