site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको पक्षमा जनमत सिर्जना गर्न ओलीको निर्देशन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिएका छन् । शुक्रबारबाट पार्टी मुख्य कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा  हुने निर्वाचनमा देश र जनताको पक्षमा परिणाम प्राप्त गनुपर्नेमा जोड दिए । 

साथै उनले चुनाव भयरहीत वातावरण सम्पन्न हुनुपर्ने बताएका छन् । “मसिर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा भयरहीत वातावरणमा सम्पन्न गर्नुपर्छ,” उनले भने, “स्वतन्त्र, प्रभावकारी बनाउन राज्यका निकायसँग संवाद पनि गर्नुपर्छ । एमालेको पक्षमा जनमत सिर्जना गर्ने काम गर्नुहोस् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC