site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंगापुरमा समलिंगी सम्बन्धलाई कानुनी मान्यता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सिंगापुर । सिंगापुरले समलिंगी यौन सम्बन्धमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । यसकाे अर्थ अब सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउनेछ ।

समलिंगी यौन सम्बन्धको बारेमा वर्षौँदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लूंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित छ । तर, अधिकांश जनताले औपनिवेशकालको धारा ३७७ ए कानुनको अन्त्य गर्नुपर्ने दबाब दिँदै आएका थिए । 

भारत, ताइवान र थाइल्यान्डपछि पुरष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी)को अधिकारबारे सम्बोधन गर्ने सिंगापुर एसियाको पछिल्लो मुलुक भएको छ । 

Royal Enfield Island Ad

यसअघि सिंगापुर सरकारले ३७७ ए कानुनलाई अस्तित्वमै राख्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रतिबद्धता जाहेर गरी दुवै पक्षलाई ठिक्क पार्न खोजेको थियो । 

सिंगापुरले सन् १९६५ मा बेलायतबाट स्वाधीनता हासिल गरेको थियो । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro