site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अलबिदा प्रदीप गिरि ! (तस्बिरहरू)

काठमाडौं । सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ । 

आइतबार पशुपति आर्यघाटमा गिरिको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको पार्थिव शरीरमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका थिए ।

उनको अत्येष्टि यात्रामा शीर्ष नेताहरू सहभागी थिए । उनका सुभचिन्तकको पनि बाक्लो उपस्थिति थियो । 

गिरिको शनिबार राति ललितपुरको मेडीसीटी अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । अन्त्येष्टि गर्नुपूर्व उनको शव पार्टी मुख्य कार्यालय सानेपामा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो ।

Pradeep Giri (15)1661084346.jpgPradeep Giri (12)1661084342.jpgPradeep Giri (13)1661084343.jpgPradeep Giri (10)1661084338.jpgPradeep Giri (8)1661084335.jpgPradeep Giri (9)1661084338.jpgPradeep Giri (17)1661084350.jpgPradeep Giri (19)1661084355.jpgPradeep Giri (20)1661084356.jpgPradeep Giri (1)1661084357.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro