site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । शिक्षा मन्त्रालयले आगामी असोज २६ र २७ गते ‘प्रथम सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन’ गर्ने भएको छ । 

सामुदायिक र सार्वजनिक पुस्तकालयबीच अनुभव आदानप्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादव निरौलाले जानकारी दिए । उनका अनुसार सम्मेलनम प्रत्येक जिल्लाबाट कम्तीमा एक सामुदायिक र सार्वजनिक पुस्तकालयको सहभागिता हुने छ । सम्मेलनबाट नेपालमा रहेका सामुदायिक र सार्वजनिक पुस्तकालयको यकिन तथ्यांक पनि आउने छ । 

अहिले नेपालमा कति पुस्तकालय छन् भन्ने तथ्यांक नभएको उपसचिव समेत रहनुभएका निरौलाले बताए । अहिले करिब एक हजारको संख्यामा पुस्तकालय रहेको बताइए पनि वास्तविक कति रहेको छन् भन्ने थाहा हुन सकेको छैन । सम्मेलनमा पुस्तकालयका समस्या पहिचान गरी राज्यका तर्फबाट गर्नसक्ने सहयोग पनि उपलब्ध गराइने उनले बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro