site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
चोलेन्द्रशमशेर जबरा । फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल हुन लागेको हो ।

बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu