राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
उक्त निर्वाचन आउँदो मंसिर ४ गते हुने तय छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ १४:२७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्धको रिट खारेज सोमबार, पुस १, २०८१
सम्पादकीय
विशिष्टहरूकै सुविधा गैरकानुनी आइतबार, मंसिर ९, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय