site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानी खरिकर्ताले किनेनन् युक्रेनी अन्न, नयाँ खरिदकर्ताको खोजी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

इस्तानबुल । लेबनानी खरिदकर्ताले युक्रेनी अन्न खरिद गर्न अस्वीकार गरेका छन् । 

माग गरेको समय भन्दा पाँच महिनापछि सामान आपूर्ति गर्न खोजेको भन्दै पूर्वनिर्धारित लेबनानी खरिदकर्ताले अन्न खरिद गर्न अस्वीकार गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको सम्झौता अन्तर्गत अन्न बोकेर युक्रेन छोडेको पहिलो पानी जहाज ‘दि राजोनी’ लेबनानतर्फ गएको थियो । अब अन्न ओसार्नका लागि अहिले अर्को बन्दरगाहको खोजी गरिरहेको लेबनानस्थित युक्रेनी दूतावासले जनाएको छ । 

दूतावासको फेसबुकमा यसरी खरिदकर्ताले अन्न अस्वीकार गरेपछि अब जहाजको सामान ओसार्न लेबनान वा लिबियाको राजधानी ट्रिपोली वा अन्य कुनै देशको बन्दरगाहमा कार्गो ओसार्नका लागि नयाँ अन्न खरिदकर्ताको खोजी भइरहेको उल्लेख गरिएको छ । 

Royal Enfield Island Ad

गत साता २६ हजार ५ सय २७ टन मकै बोकेर राजोनीले ओडेसा छोडेको थियो । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार यो जहाज आइतबार लेबनान आइपुग्नु पर्थ्याे । तर, गन्तव्य परिवर्तन गरेर टर्कीको मेर्सिन बन्दरगाह पुग्ने लक्ष्य लिएको यो अहिले टर्कीको दक्षिणी समुद्री तटमा रहेको छ । 

विश्वमा खाद्यान्न अभाव बढ्दै गएको देखिएपछि संयुक्त राष्ट्रसंघ र टकीको सहयोगमा भएको सम्झौताअनुसार रुसले युक्रेनी बन्दरगाहमा लगाउँदै आएको अवरोध हटाएको थियो ।

रोयटर्सबाट ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro